जातीय विभेदविरूद्ध ‘फास्ट ट्रयाक डेस्क’ सञ्चालन गर्न निर्देशन
काठमाडौँ । दलित समुदायलाई कोठा भाडामा नदिएको भन्दै त्यसविरूद्ध दीपा नेपालीको नेतृत्वमा माइतीघरमा जारी धर्ना र मुलुकभर व्याप्त जातीय छुवाछूतबारे चासो राख्दै सरकारले ‘फास्ट ट्रयाक डेस्क’ सञ्चालन गर्न निर्देशन दिएको छ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री
थप पुरा समाचारको लागि