न्यूयोर्कमा भवनमा आगलागी हुँदा ३ जनाको मृत्यु, ९ जना घाइते
न्यूयोर्क । अमेरिकी सहर ‘अपर म्यानह्याटन’ स्थित एक अपार्टमेन्ट भवनमा सोमबार बिहान आगलागी हुँदा तीन जनाको मृत्यु भएको अग्नि नियन्त्रक अधिकारीले जनाएका छन् । घटनामा अन्य १४ जना घाइते भएका बताइएको छ। दमकल विभागका अधिकारीले दिएको
थप पुरा समाचारको लागि