प्रतिनिधि सभाका सचिव राईले सभामुख अर्याललाई बुझाए स्पष्टीकरण

प्रतिनिधि सभाका सचिव राईले सभामुख अर्याललाई बुझाए स्पष्टीकरण

काठमाडौँ । सभामुख डोलप्रसाद (डीपी) अर्यालले प्रतिनिधिसभाका सचिव हर्कराज राईलाई स्पष्टीकरण सोधेका छन् । स्रोतका अनुसार सभामुख अर्यालले वैशाख १७ गते सोधेको स्पष्टीकरणको जवाफ सचिव राईले  सोमबार बुझाएका छन् ।  सङ्घीय संसद्का महासचिव र सचिवको सेवा

थप पुरा समाचारको लागि
TOP