मधेस सरकारबाट बाहिरिने जनमतको निर्णयमा अन्योल: महासचिवद्वारा समर्थन फिर्ताको दाबी, दलका नेताद्वारा खण्डन
काठमाडौँ । मधेस प्रदेश सरकारबाट बाहिरिने जनमत पार्टीको निर्णयलाई लिएर पार्टीका नेताहरूबिच विरोधाभासपूर्ण दाबी सार्वजनिक भएको छ । पार्टीका महासचिव र संसदीय दलका नेताको फरक–फरक भनाइले जनमत पार्टी सरकारबाट फिर्ता भएको विषयमा अन्योल सिर्जना भएको
थप पुरा समाचारको लागि