जेलेका गाडीको इन्धन दुरुपयोग : मन्त्रीको दाबीलाई मन्त्रालयकै छानबिनले ठहर्‍यायो गलत

जेलेका गाडीको इन्धन दुरुपयोग : मन्त्रीको दाबीलाई मन्त्रालयकै छानबिनले ठहर्‍यायो गलत

स्वास्थ्य मन्त्रालयको छानबिन समितिले जलेका सवारीसाधनसम्बन्धी प्रहरी मुचुल्का, इन्धन निकासासम्बन्धी अभिलेख (अर्धकट्टी), भुक्तानी विवरण लगायत कागजातहरूको अध्ययन र विश्लेषणपछि जलेका गाडीको इन्धन दुरुपयोग नभएको निष्कर्ष निकालेको हो ।

थप पुरा समाचारको लागि
TOP