पाल्पमा सहकारीको करिब ३ करोड रकम हिनामिना गरेको आरोपमा वस्थापक पक्राउ

३१ साउन, पाल्पा । पाल्पामा सहकारीको रकम हिनामिना गरेको आरोपमा व्यवस्थापक पक्राउ परेका छन् । रम्भा गाउँपालिका–४ हुमिन रहेको लालीगुँरास बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रकम अपचलनको आरोमपमा व्यवस्थापक विष्णुबहादुर बम्रेल पक्राउ परेका हुन् । बम्रेललाई साउन २६ गते आफ्नै हुमिन घरबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख पवनकुमार भट्टराईले जानकारी दिए । […]
थप पुरा समाचारको लागि