उद्योग वाणिज्य महासंघको वस्तुगत उपाध्यक्षमा नरेशलाल श्रेष्ठ निर्वाचित

उद्योग वाणिज्य महासंघको वस्तुगत उपाध्यक्षमा नरेशलाल श्रेष्ठ निर्वाचित

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को निर्वाचनमा वस्तुगततर्फ उपाध्यक्षमा नरेशलाल श्रेष्ठ निर्वाचित भएका छन् । मंगलबार भएको निर्वाचनको मत परिणाम अनुसार श्रेष्ठले ६३ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । उनका अर्का प्रतिस्पर्धी शिवप्रसाद

थप पुरा समाचारको लागि
TOP