गीता अमात्य बनिन् एफएनसीसीआईको महिलातर्फको उपाध्यक्ष
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को निर्वाचनमा महिलातर्फ उपाध्यक्षमा गीता अमात्य निर्वाचित भएकी छिन् । मंगलबार भएको निर्वाचनको मत परिणाम अनुसार अमात्यले ८१ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । अर्की प्रतिस्पर्धी हिरा भट्टराईले
थप पुरा समाचारको लागि