पशुपतिमा पूजा गर्दै रेखा थापाले घोषणा गरिन् फिल्म ‘३६ को आँकडा’

काठमाडौं । अभिनेत्री रेखा थापाको होम प्रोडक्सनमा फिल्म ‘३६ को आँकडा’ निर्माण हुने भएको छ । शनिबार पशुपति मन्दिरमा शुभसाइत पूजा गरियो । त्यसअघि रेखाले सामाजिक संजालबाट पहिलो झलक सार्वजनिक गरेकी छन् । पोस्टरमा रेखा र अभिनेत्री पूजा शर्मालाई फिचर्ड गरिएको छ । फिल्मलाई सविर श्रेष्ठले निर्देशन गर्दैछन् । फिल्मको शीर्ष भूमिकामा रेखा र पूजाले […]
थप पुरा समाचारको लागि