भोजपुरी लवजमा ‘अभिमन्यु’को गीत ‘लड्की गोरी’ सार्वजनिक

भोजपुरी लवजमा ‘अभिमन्यु’को गीत ‘लड्की गोरी’ सार्वजनिक

काठमाडौं । कथानक फिल्म ‘अभिमन्यु’को नयाँ गीत सार्वजनिक भएको छ । भोजपुरी लवजमा रहेको गीत ‘लड्की गोरी’ युट्युबमा सार्वजनिक भएको हो । गीतमा शब्द, संगीत र स्वर प्रशान्त शिवाकोटी र प्रेरणा सिंहको छ । संगीत संयोजन विषम आचार्यले गरेका छन् । आइटम डान्स जुना सुन्दासको छ । नृत्य निर्देशन रोहन विश्वकर्माको छ । गीतमा भोजपुरी […]

थप पुरा समाचारको लागि
TOP