‘नागरिक सरकारसँग डराउन थालेपछि राष्ट्रमा अपशकुन सुरु हुन्छ’

‘नागरिक सरकारसँग डराउन थालेपछि राष्ट्रमा अपशकुन सुरु हुन्छ’

नेपालको राजनीतिक इतिहास सधैँ दुईवटा चरम अवस्थाको वरिपरि घुमिरहेको छ- या त लोकतन्त्रका नाममा चरम अस्थिरता, या त स्थिरताका नाममा लोकतन्त्रमाथिको निर्मम आक्रमण र सर्वसत्तावाद। आधुनिक नेपालको निर्माण यताका करिब सातदेखि आठ दशकको इतिहासलाई फर्केर

थप पुरा समाचारको लागि
TOP