कीर्तिपुरमा दिनदहाडै खुकुरी प्रहार गरेर युवकको हत्या
काठमाडौँ । काठमाडौँको कीर्तिपुर नगरपालिका वडा नम्बर–१० स्थित पोडेटोलमा खुकुरी प्रहारबाट युवकको हत्या भएको छ । ३ जना मिलेर खुकुरी प्रहार गर्दा गुल्मीको धुर्कोट गाउँपालिका घर भएका विपिन घिमिरेको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका
थप पुरा समाचारको लागि