एसियन गेम्स छनोट र एसीसी प्रिमियर कपका लागि नेपाली महिला क्रिकेट टोलीको घोषणा

एसियन गेम्स छनोट र एसीसी प्रिमियर कपका लागि नेपाली महिला क्रिकेट टोलीको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले मलेसियामा आयोजना हुने दुई महत्त्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ।  क्यानले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै आगामी मे र जुन महिनामा हुने

थप पुरा समाचारको लागि
TOP