एसिया रग्बी फिफ्टिन्स इमिरेट्स महिला च्याम्पियनसिपमा जापान च्याम्पियन

एसिया रग्बी फिफ्टिन्स इमिरेट्स महिला च्याम्पियनसिपमा जापान च्याम्पियन

२३ वैशाख, काठमाडौं । कजाखस्तानको अल्माटीमा जारी एसिया रग्बी फिफ्टिन्स इमिरेट्स महिला च्याम्पियनसिपको उपाधि जापानले जितेको छ । प्रतियोगितामा एसियाका शीर्ष ३ वरीयतामा रहेका राष्ट्र जापान, हङकङ चीन र कजाखस्तानले प्रतिस्पर्धा गरेका थिए । सिंगल राउन्ड रोविनका आधारमा भएको प्रतियोगितामा जापानले पहिलो खेलमा कजाखस्तान र दोश्रोमा हङकङ चीनलाई पराजित गर्दै उपाधि जितेको हो । लिगको […]

थप पुरा समाचारको लागि
TOP