सिंहदरबारभित्रको क्यान्टिनलाई २ लाख ५ हजार जरिवाना

सिंहदरबारभित्रको क्यान्टिनलाई २ लाख ५ हजार जरिवाना

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सिंहदरबारभित्र सञ्चालित एक क्यान्टिनलाई २ लाख ५ हजार रुपैयाँ जरिवाना गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको परिसरमा रहेको 'हाम्रो खाजा घर’ ले म्याद नाघेको

थप पुरा समाचारको लागि
TOP