सुकुमबासी बस्ती हटाउने निर्णय विरुद्धको रिटको सुनुवाइ सर्यो
काठमाडौँ । सुकुमबासी बस्ती हटाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर तीन वटा रिटको सुनुवाइ सरेको छ । न्यायाधीशद्धय शारंगा सुवेदी र शान्तिसिंह थापाको इजलासमा बुधबार पेसी रहेको मुद्दामा काठमाडौँ महानगरपालिकाले तयारी नपुगेको भन्दै समय मागेपछि
थप पुरा समाचारको लागि