भारतीय केरा आयात रोकिँदा नेपाली केराले मूल्य पाउन थाल्याे

भारतीय केरा आयात रोकिँदा नेपाली केराले मूल्य पाउन थाल्याे

बागलुङ । बागलुङ नगरपालिका–१३ नयाँपुलका लीलाधर जैसीको केरा बारीमा हिजोआज दिनकै बजारका व्यापारीको बास हुन्छ । स्थानीय जातका केराको खोजीमा बागलुङ र कुश्मा बजारका व्यापारी दिनदिनै उहाँको बारी धाउँछन्। पछिल्लो ६ महिनायता लीलाधर र उनको गाउँका

थप पुरा समाचारको लागि
TOP