एसियन गेम्स छनोट र एसीसी प्रिमियर कप खेल्ने महिला क्रिकेट टोली घोषणा

एसियन गेम्स छनोट र एसीसी प्रिमियर कप खेल्ने महिला क्रिकेट टोली घोषणा

२३ वैशाख, काठमाडौं । एसियन गेम्स छनोट प्रतियोगिता तथा एसीसी महिला प्रिमियर कपका लागि नेपाली महिला राष्ट्रिय क्रिकेट टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले एक विज्ञप्ति जारी गर्दै नेपाली टोलीको घोषणा गरेको हो । एसियन गेम्स छनोट मलेसियामा मे २३ देखि ३१ सम्म हुँदैछ भने प्रिमियर कप जुन १ देखि १३ […]

थप पुरा समाचारको लागि
TOP