ऊर्जा संकटसँग जुध्न अष्ट्रेलियाको नयाँ रणनीति
काठमाडाैँ । अष्ट्रेलियाली सरकारले देशको इन्धन सुरक्षालाई सुदृढ बनाउन आगामी संघीय बजेटमार्फत १० अर्ब अष्ट्रेलियाली डलरभन्दा बढी रकम विनियोजन गर्ने घोषणा गरेको छ। प्रधानमन्त्री एन्थोनी अल्बानीजले बुधबार सिड्नीमा आयोजित पत्रकार सम्मेलनमा यस प्याकेजअन्तर्गत राष्ट्रिय इन्धन भण्डार
थप पुरा समाचारको लागि