कांग्रेस नीति तथा प्रशिक्षण प्रतिष्ठानले सातै प्रदेशमा प्रशिक्षण भेला गर्ने
काठमाडौँ । नेपाली कांग्रेसको ‘केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान’ को प्रथम बैठकले सातै प्रदेशमा प्रशिक्षण कार्यक्रम गर्ने निर्णय गरेको छ । प्रतिष्ठानका प्रमुख उपसभापति विश्वप्रकाश शर्माको सभापतित्वमा बसेको बैठकले सातै प्रदेशमा ‘प्रदेश र स्थानीय तह
थप पुरा समाचारको लागि