मनोज गजुरेलले नाटकमा डेब्यू गर्ने, ८ जेठदेखि कान्तिपुर थिएटरमा ‘महाभारत’
काठमाडौं । कान्तिपुर थिएटरले मञ्चन गर्न लागेको नाटक ‘महाभारत’ बाट हाँस्य कलाकार मनोज गजुरेलले रंगमञ्चमा डेब्यू गर्ने भएका छन् । स्टार कलाकारलाई लिएर पछिल्लो समय धमाधम नाटक मञ्चन गरिरहेको उक्त थिएटरले बुधबार आगामी नाटकको घोषणा गरेको हो । कुलदीप कुणालले लेखेको नाटकलाई नवीन भट्टले निर्देशन गर्दैछन् । गजुरेलसँगै यो नाटकमा नेपाली फिल्मका चर्चित कलाकार रमेश […]
थप पुरा समाचारको लागि