जेनजीहरूको सम्झनामा शान्ति पूजा, १०८ दीप प्रज्वलन (तस्बिरहरू)

जेनजीहरूको सम्झनामा शान्ति पूजा, १०८ दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौँ । गत भदौमा भएको जेनजी आन्दोलनमा सहिद भएका जेनजीहरूको सम्झनामा शान्ति पूजा गरिएको छ।  बुधबार अनवरत तत्पर फौज(एटीएफ)ले सहिदहरूको आत्माको चिर शान्तिको लागि शान्ति पूजा गर्दै १०८ दीप प्रज्वलन गरेको हो।  

थप पुरा समाचारको लागि
TOP