रुसले युद्धविराम उल्लङ्घन गरेको युक्रेनको आरोप
काठमाडाैँ । रुसले युक्रेनले प्रस्ताव गरेको एकपक्षीय युद्धविरामलाई उल्लङ्घन गर्दै रातभरि ठुला स्तरका ड्रोन र क्षेप्यास्त्र आक्रमण गरेको युक्रेनी अधिकारीहरूले आरोप लगाएका छन् । किएभका अनुसार उक्त आक्रमणले शान्ति प्रयासलाई पुनः कमजोर बनाएको छ। युक्रेनी पक्षका
थप पुरा समाचारको लागि