सुनसरीमा डुबेर दुई बालकको मृत्यु

सुनसरीमा डुबेर दुई बालकको मृत्यु

इनरुवा । सुनसरीको रामधुनी नगरपालिका–६ सेउती खोला किनारमा खेल्ने क्रममा डुबेर आज दुई बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ढेडिगाउँका ६ वर्षीय प्रनिक चौधरी र ९ वर्षीय विकास चौधरी रहेका प्रहरी उपरीक्षक केशवकुमार थेबेले जानकारी

थप पुरा समाचारको लागि
TOP