सीएनएनका संस्थापक तथा मिडिया टाइकुन टेड टर्नरको ८७ वर्षको उमेरमा निधन
काठमाडौँ । मिडिया क्षेत्रका हस्ती तथा सीएनएनका संस्थापक टेड टर्नरको ८७ वर्षको उमेरमा निधन भएको छ । टर्नरले सीएनएन च्यानलको सुरुवात गरेर विश्वमा २४ घण्टा समाचार प्रसारण गर्ने आधुनिक समाचार संस्कृतिको जग बसालेका थिए । टर्नरले
थप पुरा समाचारको लागि