पञ्जाबलाई हराउँदै सनराइजर्स हैदराबाद तालिकाको शीर्ष स्थानमा
काठमाडौँ । इन्डियन प्रिमियर लिग अन्तर्गत बुधबार भएको खेलमा सनराइजर्स हैदराबादले पञ्जाब किंग्सलाई ३३ रनले पराजित गरेको छ । यस जितसँगै हैदराबाद ११ खेलबाट १४ अंक जोड्दै अंक तालिकाको पहिलो स्थानमा उक्लिएको छ । अर्कोतर्फ,
थप पुरा समाचारको लागि