जिम्मेवारी र माया बिचको सङ्घर्ष झल्काउने ‘परिबन्ध’ गीत
काठमाडौँ । सुरेन गौतमको शब्द तथा स्वर, कल्याण सिंहको संगीत रहेको मर्मस्पर्शी गीत ‘परिबन्ध’ को भिडियो सार्वजनिक गरिएको छ । भिडियोले प्रेम र जिम्मेवारीबिचको द्वन्द्वलाई निकै गहिरो तरिकाले प्रस्तुत छ । सकु शाह र लोमस शर्मा
थप पुरा समाचारको लागि