ट्रम्पको फोनपछि जेलेन्सी सोमबार अमेरिका जाने
३१ साउन, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदमिर जेलेन्स्कीसँग करिब एक घण्टा लामो ‘विस्तृत वार्ता’ गरेका छन् । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्तापछि अलास्काबाट वासिङ्टन डीसी फर्किने क्रममा ट्रम्पले जेलेन्स्कीसँग लामो संवाद गरेका ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले जानकारी दिएकी छन् । उनले शनिबार पत्रकारहरूलाई ट्रम्प-जेलेन्स्की संवाद बारे जानकारी दिएकी हुन् […]
थप पुरा समाचारको लागि