ट्रम्पले पुटिनलाई दिए पत्नी मेलानियाको पत्र, पत्रमा के छ ?

ट्रम्पले पुटिनलाई दिए पत्नी मेलानियाको पत्र, पत्रमा के छ ?

३१ साउन, काठमाडौं । डोनाल्ड ट्रम्पले अलास्कामा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई आफ्नी पत्नी मेलानिया ट्रम्पको एक पत्र दिएका छन् । ह्वाइट हाउसका अधिकारीहरूले समाचार एजेन्सी रोयटर्सलाई दिएका जानकारी अनुसार पत्रमा युक्रेन र रूसमा बालबालिकाहरूको समस्याको मुद्दा उठाइएको छ । मेलानिया राष्ट्रपति ट्रम्पसँग पुटिनसँगको वार्ताका लागि अलास्का यात्रामा सहभागी भएकी थिइनन्। तर अधिकारीहरूले बताएका अनुसार उनले […]

थप पुरा समाचारको लागि
TOP