रास्वपाको १९० सिट आउने भएर कांग्रेस-एमालेको मनमा ढ्यांग्रो पिट्न थाल्यो : खनाल

रास्वपाको १९० सिट आउने भएर कांग्रेस-एमालेको मनमा ढ्यांग्रो पिट्न थाल्यो : खनाल

३१ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शिशिर खनालले ०८४ पछि रास्वपाका सांसदहरूको संख्या धेरै भए आफूहरूलाई अप्ठ्यारो पर्ने भन्दै पुराना दलहरू डराएको बताएका छन् । शनिवार काठमाडौंमा जडिबुटीमा मेलुङ शैलुङ—काठमाडौं सम्पर्क विभागले आयोजना गरेको वृहत भेला तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘हाम्रो १९ जना देखेर डराएका […]

थप पुरा समाचारको लागि
TOP