पुटिन रूस फर्किएपछि ट्रम्पले भने : युद्धविराम होइन, शान्ति सम्झौता गर्नुपर्छ

३१ साउन, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अलास्कामा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग बैठक ‘धेरै राम्रो’ रहेको प्रतिक्रिया दिएका छन् । पुटिनसँग भेटपछि पहिलोपटक ट्रुथ सोसलमा पोस्ट गर्दै उनले लेखेका छन्, ‘अलास्कामा एक सानदार र अत्यन्त सफल दिन ! रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको बैठक धेरै राम्रो रह्यो, साथै युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र नेटो महासचिवसहितका […]
थप पुरा समाचारको लागि