४९१ जना कैदीसहित हजारौँ अफगान शरणार्थी पाकिस्तानबाट स्वदेश फिर्ता

४९१  जना कैदीसहित हजारौँ अफगान शरणार्थी पाकिस्तानबाट स्वदेश फिर्ता

कम्तिमा ४९१ जना अफगान कैदी सहित चार हजार ७७२ जना अफगान शरणार्थी छिमेकी मुलुक पाकिस्तानबाट आफ्नो मातृभूमिमा फर्केको अधिकारीहरूले बिहीबार घोषणा गरेका छन् । पाकिस्तानका विभिन्न जेलहरूमा विभिद अभियोगमा कैद जिवन विताइ रहेका कैदीहरू दक्षिणी कान्दाहार

थप पुरा समाचारको लागि
TOP