काठमाडौँ उपत्यकामा ट्राफिक चेकजाँचमा कडाइ

काठमाडौँ उपत्यकामा ट्राफिक चेकजाँचमा कडाइ

काठमाडौँ। काठमाडौँ उपत्यकामा बढ्दो सवारी चापसँगै दुर्घटनाका घटना नियन्त्रण गर्न ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ । उपत्यकाका मुख्य सडक, चोक तथा उपत्यका भित्रिने प्रमुख नाका नागढुङ्गालगायत क्षेत्रमा विशेष ट्राफिक चेकजाँच अभियान सञ्चालन गरिएको हो

थप पुरा समाचारको लागि
TOP