मूल्यवृद्धिको सुनामीमा धराशायी बन्दै व्यवसायी, सङ्कटमा पूर्वाधार
वर्तमान विश्व अर्थतन्त्र एउटा कठिन मोडबाट गुज्रिरहेको छ । शक्ति राष्ट्रहरूबिचको टकराब, विशेष गरी इरान र अमेरिकाबिचको बढ्दो तनाव र विश्व राजनीतिमा देखा परेका अन्य उतारचढावका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धन र कच्चा पदार्थको मूल्य अस्वाभाविक
थप पुरा समाचारको लागि