विदेशका १५ अवैतनिक दूत पदमुक्त
२५ वैशाख, काठमाडौं । सरकारले १५ जना अवैतनिक दूतहरुलाई पदमुक्त गर्ने निर्णय गरेको छ । आज बिहान बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो । बैठकपछि सरकारका प्रवक्ता सस्मित पोखरेलले भने, ‘परराष्ट्र मन्त्रालयको प्रस्तावमा विदेशस्थित १५ जना अनररी कन्सुलर जनरल तथा कन्सुलरलाई पदमुक्त गर्ने बैठकले आगामी २८ गते अपराह्न चार बजे बस्ने संघीय संसद बैठकलाई […]
थप पुरा समाचारको लागि