अन्तिम दिनको बढोत्तरीले सकारात्मक भएर बन्द भयो साताको सेयर बजार
काठमाडौँ । साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उल्लेख्य सुधार देखिएको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक २७.४९ अङ्कले बढेर २७४५.६५ विन्दुमा पुगेर बन्द भएको छ । गत साता बजार २७३८.७२ अङ्कमा थियो।
थप पुरा समाचारको लागि