प्रधान न्यायाधीशमा सिफारिस भएका डा. शर्माको संसदीय सुनुवाइ प्रक्रिया आजैबाट थालिने

प्रधान न्यायाधीशमा सिफारिस भएका डा. शर्माको संसदीय सुनुवाइ प्रक्रिया आजैबाट थालिने

काठमाडौँ । संवैधानिक परिषद्ले बिहीबार  प्रधान न्यायाधीशमा सिफारिस गरेका न्यायाधीश डा. मनोजकुमार शर्माको संसदीय सुनुवाइ आजैबाट थालिने भएको छ । डा. शर्माको सुनुवाइ प्रक्रिया थाल्नका लागि सङ्घीय संसद्को संसदीय सुनुवाइ समिति बैठक अपराह्न ४ बजेका लागि

थप पुरा समाचारको लागि
TOP