सिन्धुलीको विचित्र खोलामा बाढी, १० घर डुबानमा

सिन्धुलीको विचित्र खोलामा बाढी, १० घर डुबानमा

३१ साउन, काभ्रेपलाञ्चोक । अविरल वर्षाका कारण आएको बाढीले सिन्धुलीको दुधौली नगरपालिका–१, गिचिहानी गाउँमा ठूलो क्षति पुर्‍याएको छ । शनिबार दिउँसो ३:३० बजेतिर आएको मुसलधारे वर्षापछि पछि दुधौली नगरपालिका–१ मा रहेको विचित्र खोलामा आएको बाढी अचानक बस्तीमा पसेको थियो । बस्तीमा बाढी पसेपछि एक महिला घाइते भएकी छिन् । १० घर डुबानमा परेको जिल्ला प्रहरी […]

थप पुरा समाचारको लागि
TOP