४२औं राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता वैशाख ३० गतेदेखि

४२औं राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता वैशाख ३० गतेदेखि

२५ वैशाख, काठमाडौं । नेपाल ब्याडमिन्टन संघको आयोजनामा ४२औं राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता वैशाख ३० गतेदेखि हुने भएको छ । ब्याडमिन्टन संघले शुक्रबार प्रेस विज्ञप्ती जारी गर्दै संघको वार्षिक कार्ययोजना अनुसार ४२औं राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता यही वैशाख ३० देखि जेठ २ गतेसम्म काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा हुने जनाएको छ । यसअघि वैशाख २९ गतेदेखि आयोजना […]

थप पुरा समाचारको लागि
TOP