४० परिवार सुकुमबासीलाई होटलबाट नागार्जुन अपार्टमेन्टमा सारियो (तस्बिरहरू)
काठमाडौँ । गोङ्गबु बसपार्कका विभिन्न होटलहरूमा बस्दै आएका सुकुमबासी बस्तीका नागरिकहरूलाई नागार्जुन अपार्टमेन्ट पुर्याइएको छ । ४० परिवारका ९३ जनालाई सो अपार्टमेन्टमा राखिएको हो । शुक्रबार साँझ उनीहरूलाई त्यहाँ पुर्याइएको हो । आधारभूत सुविधा समेतको पूर्व
थप पुरा समाचारको लागि