पञ्चायतकालदेखि गणतन्त्रकालसम्म पनि ठगीमा परेका रोहितराम
विराटनगर । केही दिन यता देशैभरि अतिक्रमित जग्गा खाली गराउने लहर छ । यससँगै सुकुमबासी र भूमिहीनहरूको आन्दोलन पनि चलिरहेको छ । वालेन्द्र (बालेन) शाह नेतृत्वको सरकारले थालेको अभियानको राप देशका विभिन्न कुनाकाप्चामा पुगेको छ ।
थप पुरा समाचारको लागि