डा. नवराज केसीले ल्याए दोस्रो कृति ‘स्वस्पर्श’

डा. नवराज केसीले ल्याए दोस्रो कृति ‘स्वस्पर्श’

३१ साउन, सुर्खेत । बालरोग विशेषज्ञ तथा लेखक डा. नवराज केसीको कृति ‘स्वस्पर्श’ सार्वजनिक गरिएको छ । शनिबार कर्णालीको राजधानी वीरेन्द्रनगरमा आयोजित विशेष कार्यक्रममा डा. केसीकी आमा टिका, मामा लालबहादुर बस्नेत र छोरा अर्नबले संयुक्तरूपमा पुस्तकको लोकार्पण गरे । कार्यक्रममा लेखक केसीले ‘स्वस्पर्श’ आशा, प्रेरणा र खुसीका कथा समेटिएको पुस्तक भएको बताए । यसअघि २०७९ सालमा […]

थप पुरा समाचारको लागि
TOP