चितवनमा सञ्चालित एम्बुलेन्समा जीपीएस जडान अनिवार्य

चितवनमा सञ्चालित एम्बुलेन्समा जीपीएस जडान अनिवार्य

नारायणगढ । जिल्लामा एम्बुलेन्स सेवालाई व्यवस्थित, मर्यादित र पारदर्शी बनाउन एम्बुलेन्समा जीपीएस जडान अनिवार्य गरिएको छ । जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिको आज बसेको बैठकले एम्बुलेन्स सेवाको व्यवस्थापन, पारदर्शिता र प्रभावकारिता सुधार गर्न तथा सेवा सञ्चालनमा देखिएका

थप पुरा समाचारको लागि
TOP