कृषकका उत्पादनलाई बजारसँग जोड्न पाँचखालमा २ दिने कृषि मेला
२६ वैशाख, काभ्रेपलाञ्चोक । पाँचखाल नगरपालिकालाई “कृषि शहर”को रूपमा विकास गर्ने उद्देश्यसहित कृषि उत्पादनको प्रवर्द्धन गर्न २ दिने कृषि मेला आयोजना गरिएको छ । पाँचखाल नगरपालिका र लवग्रीन नेपालको संयुक्त आयोजनामा स्थानीय कृषकका उत्पादनलाई बजारसँग जोड्ने तथा कृषि क्षेत्रमा नवप्रवर्तनलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजित कृषि मेलामा आईपीएम प्रविधिबाट उत्पादन भएका कृषि उपजहरूको प्रदर्शनी तथा बिक्री, […]
थप पुरा समाचारको लागि