सुनसरीमा ७ फरार प्रतिवादी पक्राउ
सुनसरी । सुनसरीमा विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका सात प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरी तथा मातहत प्रहरी इकाइबाट खटिएको प्रहरी टोलीले फरार प्रतिवादीलाई सुनसरीको विभिन्न स्थानबाट पक्राउ
थप पुरा समाचारको लागि