अस्पताल अनुगमन सुरु

अस्पताल अनुगमन सुरु

काठमाडौँ । सरकारले सरकारी र निजी अस्पतालको अनुगमन सुरु गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाले डा रोशन न्यौपानेको नेतृत्वमा विशेष टोली परिचालन गरेको हो । टोलीले सरकारी तथा निजी अस्पतालहरूको

थप पुरा समाचारको लागि
TOP