म्यानचेष्टर सिटीको विजयी सुरुवात, हालान्डको दुई गोल

काठमाडौं । एर्लिङ हालान्डको दुई गोल तथा तिजानी रेइन्डर्स र राएन चेर्कीले डेब्यु गोलमा गरेपछि म्यानचेष्टर सिटीले वुल्भ्सलाई ४–० ले पराजित गरेको छ । रेइन्डर्स र चेर्कीले प्रिमियर लिग डेब्युमै गोल गरेका हुन् । हालान्डले ३४औं मिनेटमा रिको लुइसको क्रसमा गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । त्यसको एक मिनेटपछि नै रेइन्डर्सको अक्कर बोबको उत्कृष्ट […]
थप पुरा समाचारको लागि