भदौ महिनाका लागि थप घट्यो ब्याजदर

भदौ महिनाका लागि थप घट्यो ब्याजदर

१ भदौ, काठमाडौं । भदौ महिनाका लागि पनि वाणिज्य बैंकहरूको ब्याजदर थप घटेको छ । २० वटा वाणिज्य बैंकले सार्वजनिक गरेको ब्याजदर सूचीअनुसार औसतमा साउनको तुलनामा भदोमा ब्याजदर घटेको हो। साउनको तुलनामा भदौमा वाणिज्य बैंकहरूको व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर ०.११ प्रतिशत विन्दुले घटेको छ । साउन महिनाका लागि व्यक्तिगत मुद्दतीको अधिकतम औसत ब्याजदर […]

थप पुरा समाचारको लागि
TOP