जम्मू कश्मिरमा फेरि आरीघोप्टे वर्षा, ४ जनाको मृत्यु

१ भदौ, काठमाडौं । भारतको जम्मू कश्मिरमा फेरि आरीघोप्टे वर्षा हुँदा चार जनाको मृत्यु भएको छ । केन्द्रीय मन्त्री डा. जितेन्द्र सिंहले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै जम्मू कश्मिरको कठुआमा आरीघोप्टे वर्षा हुँदा चार जनाको मृत्यु भएको जानकारी दिएका हुन् । ‘जंगलोट क्षेत्रमा आरीघोप्टे वर्षा हुँदा चार जनाको मृत्यु भएको छ, अत्यधिक वर्षाृका कारण रेलवे […]
थप पुरा समाचारको लागि