एमालेको दोस्रो विधान महाधिवेशनमा २३९२ सहभागी हुने

एमालेको दोस्रो विधान महाधिवेशनमा २३९२ सहभागी हुने

महाधिवेशन स्थलमा कम्तीमा ३ सय जना स्वयंसेवक परिचालन गर्ने तयारी छ । स्वयंसेवकको जिम्मा युवा संघ,खेलकुद महासंघ लगायतका जनसंगठनले लिएका छन् । महाधिवेशनमा सहभागी हुने प्रतिनिधिलाई कुनै शुल्क नलिने र आवासको प्रबन्ध प्रतिनिधि आफैंले गर्नुपर्ने छ ।

थप पुरा समाचारको लागि
TOP